Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 670
More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 [ 18 ] 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34

डायस्पोरिक लेखनमा उत्कृष्ट नियात्रासङ्ग्रह 'एथेन्सको झरी'
Published : November 28, 2010 | Author : शर्मिला खड्का (दाहाल) | Rating :
Views : 998
Print | Email to friend
अबको नेपाली साहित्यको चर्चा गर्दा डायस्पोरिक साहित्यको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । डायस्पोरिक साहित्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिएको योगदानलाई विशेष महत्त्वपूर्णका साथ लिनुपर्दछ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विभिन्न विधाका गरी दर्जनौ पुस्तक प्रकाशित गरिसकेको छ । नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा......
Read Full ...


भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
Published : November 17, 2010 | Author : दयाकृष्ण राई | Rating :
Views : 1316
Print | Email to friend
बेलायतमा पहिलोपल्ट सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । मिस युके नेपाल । यो कार्यक्रम आयोजना गर्ने संस्थाले अवश्यपनि एउटा नयाँ ईतिहास निर्माण गर्न सफल भएको छ । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले आफूमा भएको प्रतिभा प्रदर्शन गरेर बेलायती भूमीमा दर्बिलो तथा गर्विलो इतिहास रच्न सफल भएकोमा मेरो व्यत्तिगत तर्फबाट सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु.....
Read Full ...


कविताको कमाल
Published : November 15, 2010 | Author : कोरङ्गी प्रेम | Rating :
Views : 1380
Print | Email to friend
एकताका मेरो रुचिको विषय भनेको संगीत थियो । त्यो विनाको जीवन कल्पना पनि गर्न सक्दिन थें । त्यसैले म सानो छँदा अगेनो माथिको खोपीमा रहेको बुढो रेडियोले एकै छिन सुख पाउँथेन । गाईबाख्रा चराउँदा होस् या भाइ वहिनी हेर्दा अथवा बाबु बाजेको बिंडो थाम्नलाई गोरु जोत्दा समेत सुख पाउँथेन त्यो रेडियोले । साँझ विहान गाउँघर डुल्दा छड्के पारेर रेडियो भिरी ठाँटिएर शानले हिंड्दा बेग्लै शान हुन्थ्यो यो ठागुको (ठुलेको......
Read Full ...


मान्छेहरू हराइ रहेका छन्
Published : November 15, 2010 | Author : दाजु गुरूङ | Rating :
Views : 1086
Print | Email to friend
मान्छेहरू
मान्छेले मान्छे वगाउने भेलहरूमा
मान्छेको मानव सागरमा
हराइ रहेका छन् ।
जिन्दगीका दौडहरू
जीवनका वक्र-रेखकीय यात्राहरू
Read Full ...


रेखाबीच
Published : November 13, 2010 | Author : मनोज बोगटी | Unrated
Views : 950
Print | Email to friend
तिमीपारि
मवारि
बीचमा
रे
खा।
तिमीलेचाहेकोभए
Read Full ...


प्रेमराग
Published : November 06, 2010 | Author : केदार 'संकेत' | Rating :
Views : 918
Print | Email to friend
यो सृष्टि सिर्जना
यो गीत गुञ्जनमा
तिम्रै मात्र राग
अनि
नवरसले भरिएको छ
खैः यो बेला कुन अंगबाट
Read Full ...


यि हुस्सुहरूलाई....
Published : November 01, 2010 | Author : प्रेम ओली | Rating :
Views : 929
Print | Email to friend
पारीलो घाम त्यो हुस्सुहरूले छेके पछि
देशको भविष्य झन् अन्योल भयो
कहिले कुहिरो भएर कहिले तुँवालो भएर
यि हुस्सुहरूले आकाश टेके पछि
देशको मुहार झन् अन्धकार भयो
न बोटको माया न गोठको माया
Read Full ...


रेखा कविता
Published : November 01, 2010 | Author : देश सुब्बा | Unrated
Views : 980
Print | Email to friend
किन फैलिन्छ अतिवादी आगो
किन मौलाउँछ वैमनुष्यता
किन अशान्ति चारैतिर
किनभने यहाँ एउटा अमानुष रेखा छ
म त्यो रेखामा उभिरहेको छु यतिखेर
जब म त्यो रेखा टेकेर उभिन्छु
Read Full ...


A NOVICE DAY
Published : October 31, 2010 | Author : प्रबुद्ध सुनुवार | Rating :
Views : 1283
Print | Email to friend
Today I had a problem
when I tried to make my bed.
My blankets and my comforter
got wrapped around my head.
I went to fluff the pillows
but the pillow cover tore
Read Full ...


आरू बखडाको बोट
Published : October 23, 2010 | Author : रामकृष्ण सुनुवार 'आँकाला' | Unrated
Views : 1880
Print | Email to friend
आरू बखडाको बोट जिन्दगी भएर उभिँदा
हावाका झोंकाहरूले ढलफल पारी दिन्छन्
वैंसमा सेताम्मे फूलेका फूलहरू
भमराहरूले खोर्सन नभ्याउँदै
धर्तीमा हिउँ झैं बिलाई दिन्छन्,
Read Full ...


मोडल तथा गीतकार गीता पालुङवाको हाङनेईल्ले
Published : October 20, 2010 | Author : दिल पालुङ्वा "नेपाल कुश्शा | Unrated
Views : 1114
Print | Email to friend
हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गराईहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्बुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्यपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ बजारसँगै जोडिएको दोखु गाँउकी गीता प्राविको चर्चित शिक्षक स्व.तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन्......
Read Full ...


प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
Published : October 19, 2010 | Author : दयाकृष्ण राई | Rating :
Views : 1142
Print | Email to friend
विश्व जनसंख्याको नयाँ तथ्याङ्क अनुसार पुगनपुग दुइकरोड पचासीलाख जनसंख्या भएको देश नेपालमा जनजाति आदिबासीहरू ७०% र बाहुन, क्षेत्री र अन्य जम्मा ३०% भएको तथ्याङ्क पाईन्छ । त्यही अनुरुप नेपाल सानो देश भएपनि भाषा,संस्कृतिहरू विशाल छन् । तर कतिपय भाषा संस्कृतिहरू लोपभइसकेको पाइन्छ र कतिपय लोपोन्मूख अवस्थामा छन् । उदाहरणको लागि कुसुण्डा भाषा बोल्ने एकजना व्यक्तिमात्रै छन् उनी हुन् राजामामा......
Read Full ...


डायास्पोराको सिकारी र सिकार
Published : October 19, 2010 | Author : देश सुब्बा | Unrated
Views : 1231
Print | Email to friend
म डायास्पोरा भन्ने अनौठो मुलुकको सिकारी हुँ
मैले सिकार गरेको पनि एक दर्जन वर्ष नाघेछ
मैले यहाँको तातो बालुवा, ढुङ्गामा सिकार गरेको छु
मैले रातमा ब्यूझेर सडक र गल्लीहरूमा सिकार गरेको छु
समुद्रको लु हावामा सिकार गरेको छु
मैले जिजिविषाको प्रत्येक भीर, पहरा र कन्दरामा सिकार गरेको छु
Read Full ...


दशैं
Published : October 14, 2010 | Author : बिष्णुनन्द चाम्लिङ | Rating :
Views : 1034
Print | Email to friend
यताउता चारैतिर हेर्दे
घुर्यानको एकछेउमा
दशाको पोका खोल्दै
सबैलाई भागबण्डा लगाईरहेछ दशैं
हरेकसाल
बालबालिकाहरूको मनमा
Read Full ...


लिम्बुवान राज्यको साक्षिप्त इतिहास र पुनः स्थापना पुस्तकभित्र
Published : October 14, 2010 | Author : सुरेश सुब्बा | Rating :
Views : 1176
Print | Email to friend
भनिन्छ फलाम तातिएको बेला त्यसलाई ठिक आकार दिन ठिक समयमा घन चलाउनु पर्दछ । हो त्यस्तै दिल बहादुर पालुङवा नेपाल कुश्शाद्वारा लिखित "लिम्बुवान राज्यको साक्षिप्त इतिहास र पुनः स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो । लिम्बुवान पुनः स्थापनाका लागि भनौं वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार......
Read Full ...


नयाँ अबतरण
Published : October 12, 2010 | Author : बज्र कुमार राई | Rating :
Views : 1104
Print | Email to friend
घाम झुल्किएर
रगतको दहसम्म आइपुग्दा
तातो बालुवाले छोप्छु भनेर
समयको किरण
केही जवान भाले-पोथीहरूले
प्रेमको सुकोमल स्पर्समा
Read Full ...


तीन टुक्रा
Published : October 12, 2010 | Author : गणेश मगर | Rating :
Views : 910
Print | Email to friend
बनेर अन्जान गरे चोखो माया
भएछ म बाट भूल
क्षण भरको निम्ति राख्यो उस्ले संगाली
पाए धोका स्वार्थी धमिलो रैछ माया
छोडेर गईं सम्झनाको फूल
रुँदै छु अहिले म यहाँ
Read Full ...


म घर जाँदैछु
Published : October 11, 2010 | Author : कोरङ्गी प्रेम | Rating :
Views : 1346
Print | Email to friend
- हेल्लो, को बोल्नु भा को, वुवा हो ?
- को हो ?
- म ठागु (जेठा) हो क्या ठागु । विदेशबाट, ढोग गरें ।
- भाग्यमानी भएस् । नातिनी र बुहारीलाई सन्चै छ ?
- ठिकै छ । घरमा सबैलाई आरामै होला नि ?
- बेसै छ । अनि तिमीहरू घर आउँदैनौं ?
Read Full ...


जङ्ग बहादुरको रातो घोडा
Published : October 07, 2010 | Author : दाजु गुरूङ | Rating :
Views : 1176
Print | Email to friend
धेरै पहिले कोतबाट फुकेको
जङ्ग बहादुरको रातो घोडा
यहि सडकै सडक भएर दरवार पसेको थियो
घोडा जतिनै बड्के पनि, जतिनै फड्के पनि
कालन्तर आफ्नै तबेलाबाट लडेको थियो
आफन्तै आफन्तहरूबाट मारिएको थियो,
Read Full ...


धुन
Published : October 07, 2010 | Author : काङमाङ नरेश | Rating :
Views : 988
Print | Email to friend
बाँसुरीको धुनलाई पछाउँदै
घाम जस्तै क्रमस: डुबेर
साँझको धमिलो आकृतिमा
एउटी बैंसको थकान
फलैंचामा असरल्ल पारेर
भुसुक्क निधाउँछे
Read Full ...


More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 [ 18 ] 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34


    Links
Column / स्तम्भ

    Random Pick
उहिले
अहिलेको जस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
840708
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com